टी–२० शृङखलाको अन्तिम खेलमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल – Nepal Press

टी–२० शृङखलाको अन्तिम खेलमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । महिला टी–२० अन्तर्राष्ट्रिय शृङखलाको अन्तिम खेलमा नेपालले युगान्डाविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ ।
त्रिवि क्रिकेट मैदानम केहिबेरमा सुरु हुने खेलका लागि नेपालले टीममा एक परिवर्तन गरेको छ ।

सरिता मगरलाई बेन्चमा राख्दै कविता जोशीलाई टिममा समावेश गरेको छ । लगातार तीन खेल हार्दै सिरिज पाउन टीम युगान्डालाई सुम्पिएको नेपालले चौथो खेलमा सान्त्वना जित निकालेको थियो ।

नेपालको प्लेइङ ११:

रुविना क्षेत्र(कप्तान), इन्दु वर्मा, सीता रानामगर, ज्योति पाण्डे, कविता कुँवर, डली भट्ट, हिरान्माये रोय, कविता जोशी, अप्सरी बेगम, अस्मिना कर्माचार्य, विन्दु रावल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *