रौतहटमा मतपेटिका लुटेर भाग्ने‍ बैठा पक्राउ – Nepal Press

रौतहटमा मतपेटिका लुटेर भाग्ने‍ बैठा पक्राउ

काठमाडौं । रौतहट मतदान केन्द्रबाट मतपेटिका लुटेर भागेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका-२ का ४६ वर्षीय चन्देश्वर बैठा रहेका  छन् । उनलाई प्रहरीले बिहीबार राति उनकै घरबाट पक्राउ गरेको हो।

वैशाखमा ३० मा भएको स्थानीय तह निर्वाचनका दिन यमुनामाई गाउँपालिका- २ स्थित मतदान केन्द्रबाट मतपेटिका लुटेर भागेकाे थियाे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर