कान्समा पहिलो पहिलोपटक नेपाली अभिनेत्रीको रेड कार्पेट इन्ट्री, यस्ती देखिइन् सुरक्षा (तस्बिरहरु) – Nepal Press

कान्समा पहिलो पहिलोपटक नेपाली अभिनेत्रीको रेड कार्पेट इन्ट्री, यस्ती देखिइन् सुरक्षा (तस्बिरहरु)

काठमाडौं । कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स पुगेकी नेपाली अभिनेत्री सुरक्षा पन्तले बुधबार कान्स रेड कार्पेटमा वाक गरेकी छिन् ।

आफू अभिनित फ्रेन्च चलचित्र ‘द एट माउनटेन्स’ प्रिमियरका लागि सुरक्षा फ्रान्स पुगेकी हुन् । ‘द एट माउन्टेन्स’ मा उनको सानो भूमिका रहेको बताइएको छ ।

कान्स फेस्टिभलको रेड कार्पेटमा वाक गर्ने पहिलो अभिनेत्री बनेकी सुरक्षा रातो नै पहिरनमा सजिएकी छिन् । कान्स फेस्टिभल मे १७ देखि २८ सम्म फ्रान्समा आयोजना हुँदैछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *