बैतडीको पुर्चौडी नगरपालिकाका कांग्रेस विजयी – Nepal Press

बैतडीको पुर्चौडी नगरपालिकाका कांग्रेस विजयी

काठमाडाैं । बैतडीको पुर्चौडी नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार ‍विजयी भएका छन् । मेयरमा दीपकबहादुर बम र उपमेयरमा मीना धानुक निर्वाचित भएका हुन् ।

बमले ५ हजार ८८० मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कर्णबहादुर कुँवरले ३ हजार ९६५ मत पाएका छन् ।

माओवादी केन्द्रका विक्रम कुँवर प्रतीकले ३ हजार ९०६ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर