हेटौँडामा गठबन्धनलाई ३ मतको अग्रता – Nepal Press

हेटौँडामा गठबन्धनलाई ३ मतको अग्रता

हेटौंडा । स्थानीय तह निर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिकामा गठबन्धनले अग्रता लिएको छ । ३ हजार ५ सय ३३ मत गणना हुँदा गठवन्धनकी मिना लामाले तीन मतको अग्रता हासिल गरेकी छन् ।

यस्तो छ परिणाम

मेयर

गठबन्धन मिनाकुमारी लामा (कलम) १०६९

नेकपा एमाले अनन्त प्रसाद पौडेल (सूर्य)– १०६६

राप्रपा दीपकबहादुर सिंह (हलो) ९४९

उपमेयर

गठबन्धन राजेश बानीया (रुख) १५४२

नेकपा एमाले सुमित्रा काफ्ले (सूर्य) १२७०

राप्रपा इन्दिरा डल्लाकोटी (हलो) २६०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर