भरतपुरमा साढे ४ सय मत गन्दा रेनु-विजयको बराबर – Nepal Press

भरतपुरमा साढे ४ सय मत गन्दा रेनु-विजयको बराबर

काठमाडौं । भरतपुर महानगरपालिकामा गठबन्धन र एमालेका उम्मेदवारको अहिलेसम्मको मतपरिणाम बराबर नै छ । ४५० मत गनिसक्दा रेनु दाहाल र विजय सुवेदीको बराबर १६७ मत छ । यस्तो छ ताजा अवस्था :

मेयर

एमालेका विजय सुवेदी : १६७
माओवादी केन्द्रकी रेनु दाहाल : १६७
स्वतन्त्र जगन्नाथ पौडेल: ५१

उपमेयर

कांग्रेसका चित्रसेन अधिकारी :२०७
राप्रपाकी हिमला गुरुङ्ग :११७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर