टीकापुर अपडेट : रेशम चौधरीको पार्टीको अग्रता – Nepal Press

टीकापुर अपडेट : रेशम चौधरीको पार्टीको अग्रता

कैलाली । कैलालीको टीकापुरमा नागरिक उन्मुक्ति पार्टीले दोब्बर बढीले अग्रता लिएको छ ।

रेशम चौधरी नेतृत्वको सो पार्टीका उम्मेदवार रामलाल डगौरा ५८८ मतसहित अग्र स्थानमा छन् ।

यस्तै एमालेका श्याम खत्रीले २२६ मत प्राप्त गरेका छन्, भने कांग्रेसका नवराज रावलले २१९ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा पनि सोही पार्टीका उल्का देवी विश्वकर्मा ५०१ मतका साथ अगाडि छिन् । यस्तै माओवादी केन्द्रका खडक शाह २१३ मत र एमालेका उपमा केसीले १९० मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर