धनगढी उपमहानगरमा स्वतन्त्रको अग्रता कायमै – Nepal Press

धनगढी उपमहानगरमा स्वतन्त्रको अग्रता कायमै

कैलाली । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर पालिका धनगढीमा अहिले पनि स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राखेका छन् ।

२०० गणना गर्दा सम्म स्वतन्त्र उम्मेदवार गोपाल हमाल ‘गोपि’ ले ८८ मत पाएका छन् ।

गठबन्धनको तर्फ बाट उम्मेदवार बनेका काङ्ग्रेसका निर्प वडले ६१ मत पाएका छन् ।

यस अघि उनी नगर प्रमुख थिए । एमाले उम्मेदवार राणबहादुर चन्दले ८ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर