मकवानपुरमा एमालेले खाता खोल्यो, भीमफेदी-२ मा काशिराम विजयी – Nepal Press

मकवानपुरमा एमालेले खाता खोल्यो, भीमफेदी-२ मा काशिराम विजयी

हेटौडा । मकवानपुरमा नेकपा एमालेले खाता खोलेको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका-२ मा नेकपा एमालेको तर्फबाट काशिराम बज्यु अध्यक्ष विजयी भएका छन् ।

उनले ७४३ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी गठबन्धनका कर्णबहादुर पाख्रिनले ७०३ मत ल्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर