भरतपुर अपडेट : विजयसँग १५ मतले पछि परिन् रेनु – Nepal Press

भरतपुर अपडेट : विजयसँग १५ मतले पछि परिन् रेनु

चितवन । भरत महानगरपालिका मेयरमा नेकपा एमालेका विजय सुवेदीले १५ मतले लिड गरेका छन् । १५० मत गन्दा सुवेदीको ६६ मत छ । उनका प्रतिद्वन्द्वी गठबन्धनतर्फका माओवादी केन्द्रकी रेनु दाहालले ५१ मत ल्याएर पछ्याएकी छिन् ।

स्वतन्त्रका जगन्नाथ पौडेलले १३ मत प्राप्त गरेका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ५७ मत ल्याएका छन् । त्यस्तै राप्रपाकी हिमला गुरुङ ४५ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर