भोजपुर पौवादुङमा १ वडाध्यक्षमा एमाले विजयी, पालिका अध्यक्षमा कसको कति ? – Nepal Press

भोजपुर पौवादुङमा १ वडाध्यक्षमा एमाले विजयी, पालिका अध्यक्षमा कसको कति ?

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका-१ को वडाध्यक्षमा नेकपा एमालेका राजेन्द्र तामाङ विजयी भएका छन् ।

तामाङले ४५९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुइन्द्र पाण्डेलाई ७१ मतले पछि पार्दै विजयी बनेका हुन् ।

१०२१ मत गणना गर्दा गाउँपालिका अध्यक्षमा ३६९ मतका साथ एमालेका किरण राईको अग्रता छ । कांग्रेसका टेकनरसिं कार्की (मनोज) ले ३३४ र माओवादी केन्द्रका नगेन्द्र भुलेलले २०१ मत ल्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर