कञ्चनपुरकाे बेलाैरी १ वडाकाे अध्यक्षमा माओवादी विजयी – Nepal Press

कञ्चनपुरकाे बेलाैरी १ वडाकाे अध्यक्षमा माओवादी विजयी

कैलाली । कञ्चनपुरको बेलौरी नगरपालिका १ मा माओवादी केन्द्रका उम्मेदवार वडाध्यक्ष निर्वाचित भएका छन् । माओवादी केन्द्रका धनबहादुर विष्ट वडाध्यक्षमा विजयी भएका हुन् ।

उनले ६६३ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एमालेका नवराज शाहीले ५५२ मत पाएका छन् ।

बेलौरीमा प्रमुख र उपप्रमुखमा माओवादीले नै अग्रता बनाइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर