ललितपुरमा चिरीबाबुको सुरूवाती अग्रता – Nepal Press

ललितपुरमा चिरीबाबुको सुरूवाती अग्रता

ललितपुर । ललितपुर महानगरपालिकाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन् ।

५० मत गन्दा चिरीबाबुले २८ मत ल्याएका छन् । नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर