दमक मेयरमा एमालेकी गीता अगाडि, कसको कति ? – Nepal Press

दमक मेयरमा एमालेकी गीता अगाडि, कसको कति ?

विराटनगर । झापाको दमक नगरपालिका मेयरमा नेकपा एमालेकी गीता अधिकारीले अग्रता लिएकी छन् ।

५०० गणना गर्दा अधिकारीले २१६ मत प्राप्त गरिन् । राप्रपाका राम थापाले १८३ मत ल्याएर पछ्याइरहेका छन् ।

उपमेयरमा एमालेकी अम्बिका खनाल र कांग्रेसकी रोगिना भट्टराईको बराबर १९३ मत छ । दमकमा अहिले वडा नम्बर १ को मत गणना भइरहेको छ ।

२०७४ को निर्वाचनमा यो वडामा राप्रपाका उमेदवार वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर