मोरङकाे बेलबारीमा एमालेलाई सुरुवाती अग्रता – Nepal Press

मोरङकाे बेलबारीमा एमालेलाई सुरुवाती अग्रता

विराटनगर । मोरङकाे बेलबारी नगरपालिकामा ५ सय मत गन्दा एमालेले सुरुवाती अग्रता लिएको छ ।

एमालेका दिलप्रसाद राईले ३०१ मत ल्याएर सुरुवाती अग्रता लिएका छन । कांग्रेसका महेन्द्र सुवेदीले १५७ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर