ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता – Nepal Press

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा ५०० मत गन्दा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।

नेपाली कांग्रेको समर्थन पाएका स्वतन्त्र उममेदवार ज्ञानेन्द्र रुम्दालीले २६२, नेकपा एमालेका रुपलाल तामाङले ११६ मत ल्याएका छन् ।

यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले २१८ माओवादी केन्द्रकी चम्पा सरीराई ११० र जनता समाजवादीका दिपेन्द्र रुम्दालीलले ९६ मत प्राप्त गरेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर