गैडाकोटको मेयर र उपमेयरमै कांग्रेसको अग्रता – Nepal Press

गैडाकोटको मेयर र उपमेयरमै कांग्रेसको अग्रता

नवलपुर । नवलपुरको गैडाकोट नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार मदनभक्त अधिकारीले प्रारम्भिक अग्रता लिएका छन् । वडा नम्बर १ को मतगणना जारी रहँदा कांग्रेस उम्मेदवार अधिकारीले ३ सय ३४ मत ल्याएका छन् ।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका छत्रदेव पौडेलले २ सय १० मत ल्याएर उनलाई पछयाइरहेका छन् । उपमेयरमा र वडा अध्यक्षमा पनि कांग्रेसले अग्रता कायम गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर