कपिलवस्तुको वाणगंगामा मतगणना सुरु – Nepal Press

कपिलवस्तुको वाणगंगामा मतगणना सुरु

रुपन्देही । कपिलवस्तुको वाणगंगा नगरपालिकाको मतगणना सुरु भएको छ । बिहान ९ बजेबाट मतगणना सुरु भएको हो ।

वाणगंगा मावि सिद्धिपुर स्कूलका ४ वटा कोठामा मतगणनाको लागि तयार गरिएको छ । आहिले ३ ठाउँमा गणना चलेको छ । अहिले वडानम्बर १ र ११ को मत गणना सुरु गरिएको छ ।

वडा नम्बर १ को २ ठाउँ र वडानम्बर ११ को १ ठाउँमा मतगणना सुरु गरिएको निर्वाचन अधिकृत टेकराज अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर