चन्द्रागिरीको मेयरमा गठबन्धनबाट कांग्रेसको अग्रता, उपमेयरमा एमाले अगाडि – Nepal Press

चन्द्रागिरीको मेयरमा गठबन्धनबाट कांग्रेसको अग्रता, उपमेयरमा एमाले अगाडि

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार घनश्याम गिरीले शुरुवाती अग्रता लिएका छन् ।
प्रारम्भिक मतगणनामा गिरीले १८२ मतले अग्रता लिँदा एमालेका उत्तम राउतले १५१ मत पाएका छन् ।

उपमेयरमा भने गठबन्धनलाई एमालेले पछि पारेको छ । उमाले उम्मेदवार बसन्ती श्रेष्ठले १५२ मत पाउँदा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवारले ८७ मत पाएका छन् ।

काठमाडौंका बुढानिलकण्ठ,गोकर्णेश्वर र शंखरापुरमा भने एमालेले अग्रता लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर