सल्यानको शारदा नगरपालिकामा कांग्रेसको अग्रता – Nepal Press

सल्यानको शारदा नगरपालिकामा कांग्रेसको अग्रता

सुर्खेत ।सल्यानको शारदा नगरपालिका( १मा कांग्रेसले अग्रता दिएको छ ।

शारदा नगरपालिका वडा नम्बर १ (४०० मत गणना गर्दा)
कांग्रेस
मेयर(प्रकाश भण्डारी) १८४
उपमेयर (सुस्मिता सापकोटा सुना) १३७
वडा अध्यक्ष (प्रदिप पाण्डे) १७५

(एमाले)
मेयर (मनोज प्रधान)-९३
उपमेयर(जालन भण्डारी)-१२०
वडा अध्यक्ष(बिरेन्द्र श्रेष्ठ)- ७६

गठबन्धन (माओवादी र समाजवादी)

मेयर (प्रमोद श्रेष्ठ) (गोलाकार हसिया हथौडा) ९८
उपमेयर (रमेश गौतम) (कलम) १०७
वडा अध्यक्ष (नबराज बुढाथोकी) (कलम) १३५

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर