दैलेखको महावुमा एमालेको अग्रता – Nepal Press

दैलेखको महावुमा एमालेको अग्रता

सुर्खेत । दैलेखको महावु गाउँपालिकामा नेकपा एमालेले अग्रता  लिएकाे  छ ।

महावु गाउँपालिकामा एमालेले अध्यक्षमा ६६८ ल्याउँदा का‌ंग्रेसले ४१०, समाजवादीले ३६ र राप्रपाले एक मत ल्याएको छ । उपाध्यक्ष पदमा एमालेले ६४२, काँग्रेस ४४९ र समाजवादीले २८ मत पाएको छ ।

यस्तै, वडा नं एकका वडाअध्यक्षमा एमालेले ६२३, कांग्रेस ५३०, माओवादीले १२ मत पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर