खोटाङको केपिलासगढी गाउँपालिकामा एमालेको अग्रता – Nepal Press

खोटाङको केपिलासगढी गाउँपालिकामा एमालेको अग्रता

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा मत गणना जारी छ । केपिलासगढी गाउँपालिका-१ फेदीबाट गणना सुरु भएको हो ।

हालसम्म एमालेका अध्यक्षका उम्मेदवार कृष्णकुमार राईले १३१, कांग्रेसका अध्यक्षका उम्मेदवारले समिर राईले १०० र नेकपा एकीकृत समाजवादीका माइतीरात राईले ४२ मत प्राप्त गरेको निर्वाचन अधिकृत राजकुमार राईले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर