बर्दियाको गुलरिया नगरपालिकामा नेपाली कांग्रेसकाे शुरूवाती अग्रता – Nepal Press

बर्दियाको गुलरिया नगरपालिकामा नेपाली कांग्रेसकाे शुरूवाती अग्रता

 कैलाली । बर्दियाको गुलरिया नगरपालिकामा नेपाली कांग्रेसले शुरूवाती अग्रता लिएकाे छ ।
अहिलेसम्म २५८ मत गणना हुँदा नगर प्रमुखमा रूख १२२, सूर्य ४३, हँसिया हथौडा २५, हर्न २५ मत रहेकाे छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर