टी-२० र एकदिवशीय वरियतामा नेपाल एक स्थान खस्कियो – Nepal Press

टी-२० र एकदिवशीय वरियतामा नेपाल एक स्थान खस्कियो

काठमाडौं । एकदिवशीय र टी-२० अन्तर्राष्ट्रियको वरियताक्रममा नेपाल एक स्थान खस्किएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) ले बुधबार निकालेको ताजा वरियताक्रममा नेपाल टी-२० अन्तर्राष्ट्रियमा १३ औँ स्थानमा रहेको छ ।

यसअघि १२ औँ स्थानमा थियो । यस्तै एकदिवशीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल १९ औँ स्थानमा रहेको छ। यसअघि १८ औँ स्थानमा रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर