ड्राई फ्रुट : कुन भिजाएर खाने, कुन नभिजाई खाने ? – Nepal Press

ड्राई फ्रुट : कुन भिजाएर खाने, कुन नभिजाई खाने ?

काठमाडाैं । सबैलाई थाहा छ ड्राई फ्रुट शरीरको लागि धेरै फाइदाजनक हुन्छ, यसमा पाइने पोषक तत्त्वले तपाईंको शरीरलाई फिट राख्छ ।

यस्तो अवस्थामा कुन ड्राई फ्रुट भिजाएर खाने र कुन खानु हुँदैन भन्ने कुरा जान्नु निकै जरुरी हुन्छ ।

भिजाएर बदाम र किसमिस खाँदा धेरै फाइदा हुन्छ भन्ने कुरा तपाइले धेरै पटक सुन्नु भएको होला । त्यसो भए जानौँ कुन–कुन ड्राई फ्रुट भिजाएर खानुपर्छ, जसले गर्दा तपाइको स्वास्थ्य फिट रहन्छ ।

रिपोर्टका अनुसार सबै ड्राई फ्रुट भिजाएर खानु फाइदाजनक हुँदैन । बदाम, किसमिस र आलुबखडा जस्ता ड्राई फ्रुट भिजाएर खाँदा बढी फाइदाजनक हुने विज्ञ बताउँछन् ।

काजू, ओखर, बदाम, पिस्ता, छोकडा जस्ता सुख्खा फलफूल नभिजाई खान सकिन्छ । केही सुख्खा फलफूल जस्तै ओखरमा आवश्यक फ्याटी एसिडहरू हुन्छन् जुन रातभर भिजाउँदा नष्ट हुने भएकोले भिजाएर खानु हुँदैन ।

तर, तपाईं छोकडालाई दुवै तरिकाले उपभोग गर्न सक्नुहुन्छ, भिजाएर खान सक्नुहुन्छ र सुकेर पनि खान सक्नुहुन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *