अखिल क्रान्तिकारीद्वारा अर्थमन्त्री शर्मालाई १७ बुँदे सुझाव – Nepal Press

अखिल क्रान्तिकारीद्वारा अर्थमन्त्री शर्मालाई १७ बुँदे सुझाव

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले अर्थमन्त्री जनार्दन शर्मालाई १७ बुँदे सुझाव दिएको छ। आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा समावेश गर्नका लागि १७ बुँदे सुझाव दिइएको हो ।

बिहीबार अर्थ मन्त्रालयमा पुगेर मन्त्री शर्मालाई अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहसहितको टोलीले सुझाव दिएको हो। आगामी बजेटमा २० प्रतिशत रकम शिक्षा क्षेत्रमा छुट्याउनु पर्नेदेखि गरीब विद्यार्थीलाई रासन कार्ड उपलब्ध गराउनुपर्ने सुझावमा उल्लेख गरिएको छ ।

यस्ता छन् १७ बुँदे सुझावहरु:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *