थाइल्यान्डविरुद्ध नेपालको पहिलो हाफ गोलरहित बराबरी – Nepal Press

थाइल्यान्डविरुद्ध नेपालको पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं । थाइल्यान्डविरूद्ध नेपालकोअन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको पहिलो पहिलो हाफ गोलरहित बरारबीमा सकिएको छ।

फिफा वरियतामा नेपालभन्दा धेरै माथि रहेको थाइल्यान्डसँग नेपालले अन्तिम पटक सन् २००८ प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल ७-० को नतिजमा हारेको थियो । हाल नेपाल फिफा वरियताको १ सय ६७ औं स्थानमा छ भने थाइल्यान्ड ११२ औं स्थानमा रहेको छ ।

यस्तै, थाइल्यान्ड समूह ‘सी’ मा रहेको छ । थाइल्यान्डसँगै समूह ‘सी’ मा माल्दिभ्स, श्रीलंका र उज्बेकिस्तान छन् । थाइल्यान्डसँगको खेलपछि नेपालले १३ चैतमा थाइल्यान्डको चोनबुरी एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर