पारस र साबित्रा दशकको उत्कृष्ट खेलाडी घाेषित – Nepal Press

पारस र साबित्रा दशकको उत्कृष्ट खेलाडी घाेषित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले दशक खेलाडी अवार्ड हात परेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गरेको स्पोर्टस अवार्डमा उनीहरूले दशक खेलाडीको अवार्ड जितेका हुन् ।

पारस पुरुषतर्फ र साम्बा महिलातर्फ दशकको सम्मान प्राप्त गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर