टेवल टेनिसकी एलिना महर्जनले जितिन् पिपुल्स च्वाइस अवार्ड – Nepal Press

टेवल टेनिसकी एलिना महर्जनले जितिन् पिपुल्स च्वाइस अवार्ड

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा आयोजित स्पोर्ट्स अवार्ड २०७७ को पिपुल्स च्वाईस अवार्ड एलिना महर्जनले जितेकी छन् ।

टेबल टेनिसकी खेलाडी महर्जनले अन्य चार प्रतिस्पर्धिलाई पछि पार्दै उनले अवार्ड हात पारेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर