पीएनजीविरूद्ध कुशलको अर्धसतक – Nepal Press

पीएनजीविरूद्ध कुशलको अर्धसतक

काठमाडौं । जारी आईसीसी पुरूष विश्वकप लिग-२ अन्तर्गत पीएनजीविरूद्धको खेलमा कुशल भुर्तेलले अर्धसतक बनाएका छन् ।

उनले ६३ बलमा चार चौका र एक छक्कासहित ५० रन बनाए ।

यो भुर्तेलकाे एकदिवशीयमा दाेस्राे अर्धसतक हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर