बि एण्ड सी ले विपन्न नागरिकको निः शुल्क स्वास्थ्य बिमा गर्‍यो (तस्बिरहरु) – Nepal Press

बि एण्ड सी ले विपन्न नागरिकको निः शुल्क स्वास्थ्य बिमा गर्‍यो (तस्बिरहरु)

झापा । झापाको बि एण्ड सी मेडिकल कलेजले अति विपन्न व्यक्तिहरूलाई निः शुल्क स्वास्थ्य बिमा गराएको छ ।

झापामा रहेको बि एण्ड सी टिचिङ अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले सामाजिक उत्तरदायित्व अन्तरगत विपन्नहरूको निःशुल्क स्वास्थ्य बिमा गरिएको बताए ।

आर्थिक अवस्था कमजोर भएका कारण कार्यक्रममा समावेश हुन नसकेका नागरिकलाई समेटिएको उनले बताए ।

तस्बिरहरु : गाैरव पाैडेल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *