दुबईबाट जहाजमा आएका भारतीय नागरिकको मलद्वारमा सवा केजी सुन ! – Nepal Press

दुबईबाट जहाजमा आएका भारतीय नागरिकको मलद्वारमा सवा केजी सुन !

काठमाडौं । त्रिभुवन विमानस्थलबाट एक भारतीय नागरिक करिब सवा केजी सुनसहित पक्राउ परेका छन् । मलद्वारमा लुकाएको अवस्थामा
त्रिभुवन विमानस्थल प्रहरीले शुभम मेहरालाई पक्राउ गरेको हो ।

उनको साथबाट एक केजी २ सय ७० ग्राम सुन बरामद भएको हो ।

सुनलाई अर्धठोस बनाएर ल्याएको अवस्‍थामा बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *