६८ कोरोना संक्रमित थप हुँदा ५३८ जना डिस्चार्ज – Nepal Press

६८ कोरोना संक्रमित थप हुँदा ५३८ जना डिस्चार्ज

काठमाडौं । नेपालमा आज ६८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा ५४ र १ हजार ७९४ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै आज ५३८ जना संक्रमित डिस्चार्ज भएका छन् ।

मन्त्रालयले थप २ जनाको मृत्यु भएको जनाएको छ । अहिले देशभरी ६ हजार ४६१ जना कोरोनाका सक्रिय संक्रमित रहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *