सुन आयातको कोटा घट्यो, अब कति ल्याउन पाइन्छ ? – Nepal Press

सुन आयातको कोटा घट्यो, अब कति ल्याउन पाइन्छ ?

काठमाडौं । सुन आयातमा कडाई गरिएको छ ।

पहिले २० किलो सुन ल्याउन पाइने व्यवस्था भएकोमा अब भने नेपालमा १० केलो सुन मात्रै आयात गर्न पाइने भएको हो ।

आज नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै दैनिक १० किलो सुन मात्रै आयात गर्न भनेको हो ।

सुन आयातको कारणले नै विदेशी विनिमय सञ्चिति घट्न थालेको भन्दै १० केजीको कोटा तोकेको हो ।

सुन व्यवसायीहरुले भने सरकारसँग सुन आयातको कोटा वृद्धि गर्न माग गरिरहेका थिए ।

प्रतिक्रिया

One thought on “सुन आयातको कोटा घट्यो, अब कति ल्याउन पाइन्छ ?

  1. बिदेश बाट आउने नेपाली लाई 100 ग्राम सम्म सुन ल्याउन दिए बिदेश को सारा लगानी स्वदेश मा आउँछ नेपाल बाट गर गहना भारत मा बेचेर पहिला लिच्छविकाल मा जस्तो देश लाई पुग्ने पैसा कमाउन सकिन्छ जनता मोटा भया देश बलियो हुन्छ भन्ने कुरो थाहा नभएको शासक भए पछि दु:ख पाइन्छ भनेको येहि हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *