एमसीसी अनुमोदनबारे प्रष्ट्याउन नेकपा एसका अध्यक्ष माधव नेपालको पत्रकार सम्मेलन (लाइभ) – Nepal Press

एमसीसी अनुमोदनबारे प्रष्ट्याउन नेकपा एसका अध्यक्ष माधव नेपालको पत्रकार सम्मेलन (लाइभ)

काठमाडौं । लामो रस्साकस्सीबीच सदनबाट एमसीसी अनुमोदन भएसँगै राजनीतिक दलहरूले प्रष्टीकरण दिन थालेका छन् । यसैक्रममा
नेकपा (एकीकृत समाजवादी) ले बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा पत्रकार सम्मेलन गरेको छ ।

पत्रकार सम्मेलनमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको पक्षमा उभिनुका कारण पत्रकार सम्मेलनमार्फत प्रष्ट्याउन लागेका हुन् ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेले पनि आजै एमसीसी र समसामयिक राजनीतिक परिवेशबारे धारणा राख्दैछ ।

नेपाली कांग्रेस र माओवादीले भने हिजै दिउँसो पत्रकार सम्मेलन गरिसकेका छन् ।

हेर्नुस् : नेकपा एसले जारी गरेको प्रेस विज्ञप्ति

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर