पल शाह अभिनित चलचित्रका निर्माता थापा प्राइम टिभीबाट पक्राउ – Nepal Press

पल शाह अभिनित चलचित्रका निर्माता थापा प्राइम टिभीबाट पक्राउ

काठमाडौं । पल शाह अभिनित चलचित्र म यस्तो गीत गाउँछु २ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले पक्राउ गरेको छ ।

प्राइमटाइम टेलिभिजनमा धमलाको हमला कार्यक्रममा अन्तर्वार्ता दिएर फर्किँदै गर्दा टेलिभिजन परिसरबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको ऋषि धमलाले जानकारी दिए ।

बानेश्वर प्रहरी वृत्तले उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जनाएको छ ।

प्रहरीले सो चलचित्रकी नायिका पुजा शर्मालाई पनि नियन्त्रणमा लिने तयारी रहेको स्रोतले बतायो ।

प्रतिक्रिया

One thought on “पल शाह अभिनित चलचित्रका निर्माता थापा प्राइम टिभीबाट पक्राउ

  1. यो सब नाटक हो जस्तो लाग्छ राजनिति मा त यस्ता फोहोरि खेल देखिन्थ्यो तर समाजमा त फिल्म मा त समाज लाई सहि बाटो देखाऊन पर्ने मा यौटा फिल्म चलाउन को लागि यौटा नारि माथि आरको नारि ले गरेको यो भन्दा निक्रिष्ट ब्यबहार के हुन्छ यि दुबै मतियार हरुलाई झेल हालनु पर्छ फिल्म चलाऊने यो खेल रचेको देखिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *