३१२ कोरोना संक्रमित थपिँदा, ९११ जना डिस्चार्ज – Nepal Press

३१२ कोरोना संक्रमित थपिँदा, ९११ जना डिस्चार्ज

काठमाडौं । नेपालमा आज ३१२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १०३ पीसीआर परीक्षण गर्दा २५६ र ३ हजार ५९० जनाको एन्टीजेन परीक्षण गर्दा ५६ जनामा संक्रमण देखिएको हो ।

यस्तै आज ९११ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार २ जनाको मृत्यु भएको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या १० हजार ९० रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *