८३६ कारोना संक्रमित थपिदा, १८२६ डिस्चार्ज – Nepal Press

८३६ कारोना संक्रमित थपिदा, १८२६ डिस्चार्ज

काठमाडौं । नेपालमा आज ८३६ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुार ४ हजार २४० जनाको पीसीआर परीक्षण गर्दा ४९१ र २ हजार ३९४ जनाको एन्टीजेन परीक्षण गर्दा ३४५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले १८२६ जना डिस्चार्ज भएको जनाएको छ । यस्तै आज थप ४ जनाको मृत्यु भएको छ ।

अहिले देशभरी २६ हजार १०२ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *