अध्ययन गरेर नै वस्तु आयातमा कडाइ गरिएको हो : गभर्नर – Nepal Press

अध्ययन गरेर नै वस्तु आयातमा कडाइ गरिएको हो : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यापार घाटा धेरै भएर नै वस्तु आयातमा कडाई गरिएको बताए ।

नेपाल सरकार अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०७८/७९ को बजेटको अर्धवार्षिक कार्यक्रममा बोल्दै अधिकारीले वस्तु आयातलाई अध्ययन गरेर कडाइ गरेको र यसले ठुलो असार नगर्ने बताए ।

नेपाल राष्ट्र बैंकले हिजो मात्रै ४७ वटा वस्तु आयात कडाइ गरेको छ  भने पुस ५ गते १६ वटा बस्तु आयातमा कडाइ गरेको थियो । वस्तु आयातमा वस्तु अनुसार ५०/१०० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *