सुनको मूल्य तोलामा ५००ले बढ्यो – Nepal Press

सुनको मूल्य तोलामा ५००ले बढ्यो

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला ५०० रुपैयाँले बढेर ९३ हजार १०० रुपैयाँ पुगेको छ । सोमबार प्रतितोला ९२ हजार ६००रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ छ, यसको मूल्य अधिल्लो दिन ९२ हजार १०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मूल्य अधिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार २६० कायम रहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *