तरलता हटाउने यस्ता छन् बैंक तथा वित्तीय संस्था परिसंघका सुझाव – Nepal Press

तरलता हटाउने यस्ता छन् बैंक तथा वित्तीय संस्था परिसंघका सुझाव

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले तरलता अभाव हटाउनको लागि विभिन्न सुझाव दिएको छ ।

परिसंघले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन तरलता कसरी समाधान गर्ने भन्ने सुझाव दिएको हो ।

परिसंघले आज सार्वजनिक गरेको सुझाव नेपाल राष्ट्र बैंकलाई पनि दिइसकेको छ ।

यस्ता छन् परिसंघले दिएका सुझाव

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *