नेपालगञ्जमा टीभीएस रेडर सप्तरंग – Nepal Press

नेपालगञ्जमा टीभीएस रेडर सप्तरंग

काठमाडौं । टीभीएस रेडर सप्तरंग ३ अन्तर्गत नेपालगञ्ज कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम अन्तर्गत टीभीएस शोरुम (ग्रेस एण्ड ग्लोवल) नेपालगञ्जका प्रमुख विशाल श्रेष्ठले ‘टीभीएस रेडर’ को अनावरण गरेका थिए ।

सप्तरङगअन्तर्गत ३ का चर्चित कलाकारहरू प्रमोद खरेल, नरेश भट्टराई, निता प्रधानाङग, अनिल सिंग, रामकृष्ण ढकाल, बद्री पंगेनी, मिलन नेवार, अस्मिता अधिकारी, निषा उप्रेती र विवेक खतिवडालगायतको उपस्थितिमा थियो ।

‘टीभीएस रेडर’ शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले सार्वजनिक गरेको युवालक्षित १२५ सीसी श्रेणीअन्तर्गत अत्याधुनिक फिचर्स भएको नयाँ मोटरसाइकल हो ।

‘युवालक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्पजस्ता अर्स्ट-ईन-क्लास फिचर्सका साथै फस्र्ट-ईन-सेग्मेन्ट अन्डर सिट स्टोरेज पनि उपलब्ध गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *