ला लिगामा शीर्ष स्थानको रियल मड्रिड बराबरीमा रोकियो – Nepal Press

ला लिगामा शीर्ष स्थानको रियल मड्रिड बराबरीमा रोकियो

एजेन्सी । रेलिगेसनबाट जोगिन संघर्षरत काडिजले बराबरीमा रोकेपछि स्पेनिस ला लिगामा शीर्ष स्थानको रियल मड्रिडले लगातार नवौं जित निकाल्न चुकेको छ ।

सान्टियागो बर्नबाउमा हासिल गरेको यो नतिजाका बाबजुद रियल शीर्ष स्थानमा ६ अंकको स्पष्ट दूरीमा छ । तर दोस्रो स्थानको सेभियाले एक खेल कम खेलेको छ ।

घरेलु टोलीले खेलमा अधिकांश समय नियन्त्रणमा राखे पनि गोल गर्न सकेन । रियलले गोलका लागिल ३६ प्रहार गरेकोमा काडिजले ४ वटामात्र प्रहार गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर