शीरमा शशांक, पुछारमा कृष्णकिशोर : कांग्रेसका ३५ केन्द्रीय सदस्यले कति मत ल्याए ? – Nepal Press

शीरमा शशांक, पुछारमा कृष्णकिशोर : कांग्रेसका ३५ केन्द्रीय सदस्यले कति मत ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित सदस्यहरुले प्राप्त गरेको मत परिणाम सार्वजनिक भएको छ ।

अन्तिम परिणाम अनुसार डा. शशांक कोइराला सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनले ३८३६ मत प्राप्त गरेका छन् ।

त्यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरी खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसी शीर्ष १० मा रहदै निर्वाचित भएका छन् ।

३५ औं स्थानमा कृष्णकिशोर घिमिरे निर्वाचित भएका छन् ।

यस्तो छ सदस्यहरुको मत परिणाम

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर