एमाले नेता ज्ञवालीलाई लक्षणसहितको कोरोना संक्रमण – Nepal Press

एमाले नेता ज्ञवालीलाई लक्षणसहितको कोरोना संक्रमण

काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई कोरोनाभाइरस संक्रमण भएको छ ।

आफूलाई हल्का लक्षणसहितको संक्रमण भएको जानकारी ज्ञवालीले ट्वीटमार्फत दिएका छन् । चारपाँच दिनदेखि आफ्नो सम्पर्कमा रहेका सबैलाई आइसोलेट हुन पनि उनले आग्रह गरेका छन् ।

कुनै लक्षण देखिए कोरोना परीक्षण गर्न र सचेत हुन पनि उनले सुझाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *