नेपाल फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशनको अध्यक्षमा घिमिरे निर्वाचित – Nepal Press

नेपाल फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशनको अध्यक्षमा घिमिरे निर्वाचित

काठमाडौं । नेपाल फुटवेयर म्यानुफ्याक्चरर्स एसोसीएसनको अध्यक्षमा नानीराज घिमिरे निर्वाचित भएका छन् ।

एसोसीएसनको २० औं वार्षिक साधारण सभामा घिमिरेले प्रतिद्वन्दी रामकृष्ण प्रसाईंलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

घिमिरेले ६९ मत ल्याउँदा अध्यक्षमा निर्वाचित हुँदा उनका प्रतिद्वन्दी प्रसाईले ३४ मत ल्याए ।

एशोसिएशनको महासचिव पदमा ज्ञानेन्द्र प्रसाद दाहाल निर्वाचित भएका छन् ।

सदस्यमा राजन गौतम, अशोक कुमा श्रेष्ठ, निर्मल भट्टराई, अनुप मानन्धर, केशर बहादुर प्रधान, फशपत शाह, त्रिलोक श्रेष्ठ, जीवन कुमार श्रेष्ठ र शंकर कुमार गौतम निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *