टी–२० सिरिजको अन्तिम खेलमा टर जितेर ब्याटिङ गर्दै नेपाल – Nepal Press

टी–२० सिरिजको अन्तिम खेलमा टर जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । कतार भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले जारि टी–२० सिरिजमको अन्तिम खेलमा अहिले कतारविरुद्ध ब्याटिङ गरिरहेको छ । दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा टस जितेर नेपालले पहिले ब्याटिङ रोजेको हो ।

नोभेम्बर २२ देखि २८ सम्म दुबईमा हुने आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट खेलको स्वरुप नेपालले नेपालले कतारसँग तीन खेलको सिरिज खेलिरहेको हो ।

नेपालले पहिलो पटक खेलेको टी–२० सिरिज एक खेल अगावै जितिसकेको छ । पहिलो खेलमा कतारलाई १ सय १९ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा कतारलाई ६१ रनले हराउँदै एक खेल अगावै सिरिज जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर