नेपाली बैंकिङ क्षेत्रमा एनएमबी बैंकको नवीन अभ्यास, भिडियो कल मार्फत केवाईसी फारम भर्न सकिने – Nepal Press

नेपाली बैंकिङ क्षेत्रमा एनएमबी बैंकको नवीन अभ्यास, भिडियो कल मार्फत केवाईसी फारम भर्न सकिने

काठमाडौं । एनएमबी बैंकले भिडीयो केवाईसी अर्थात भिडियो कल मार्फत ५ मिनेटमै देश वा विदेशबाट खाता खोली कारोवार गर्न सकिने योजना ल्याएको छ । एनएमबि बैंकले सुरुवात देखि नै प्रबिधिमा आधारित बैंकिङ प्रणालीमा जोड दिदै आइरहेको छ ।
यस बैंकका ग्राहकले अब मोबाइल र इन्टरनेट बैंकिङको प्रयोग मार्फत परम्परागत बैंकसम्म नधाईकनै मुख्य बैंकिङ गतिविधि संचालन गर्न सक्नेछ्न् । यसका साथै बैंकले अभिनेत पल शाहलाई बैंकको ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ ।
बैंकले पत्रकार सम्मेलन मार्फत सो जानकारी गराएको हो । बैंकका १ सय ८१ शाखा, १ सय ३७ एटीएम, नाै एक्सटेन्सन काउन्टर मार्फत बैकिङ सेवा प्रदान गदै आइरहेको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *