ड्रोनबाट खिचिएको मनास्लु हिमालका मनोरम दृश्यहरु (तस्बिर) – Nepal Press
ड्रोनबाट खिचिएको मनास्लु हिमालका मनोरम दृश्यहरु (तस्बिर)
नेपाल प्रेस २०७८ असोज १४ गते १८:३१
२०७८ असोज १४ गते १८:३१

गोरखाको मनास्लु हिमाललाई किलर माउन्टेन पनि भनिन्छ ।

पर्यटन विभागका अनुसार मनास्लु चढ्न सेप्टेम्बरसम्म एकसय आठ आरोहीले अनुमति लिएका छन् । यी आरोहीको १० समूह छ । जसमा ८० पुरुष र १८ महिला छन् । अनुमति लिएकामध्ये अधिकांश विदेशी रहेका छन् । अक्टोबर र अप्रिल आरोहण सिजन हो ।

८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल संसारको आठौँ अग्लो हो । मनास्लु बेसक्याम्प सामागाउँबाट दुई घण्टा हिँडेपछि पुगिन्छ । यसैसाता मनास्लु आरोहण गरेका ज्याक्सन ग्रोभले ड्रोन दृश्य खिचेका छन् । यस्ता छन् उनले खिचेका आकर्षक मनास्लु दृश्यहरु :