निर्देशक सुदर्शन थापाले गरे भिजे सुप्रियासँग इन्गेजमेन्ट – Nepal Press

निर्देशक सुदर्शन थापाले गरे भिजे सुप्रियासँग इन्गेजमेन्ट

काठमाडौं । निर्देशक सुदर्शन थापाले भिजे समेत रहेकी मोडल सुप्रिया कट्वालसँग इन्गेजमेन्ट गरेका छन् । जन्मदिनको अवसरमा सुदर्शनले सोमबार एपीवान टेलिभिजनकी समाचारवाचिका सुप्रियासँग इन्गेजमेन्ट गरेका हुन् । उनीहरु केही समयदेखि प्रेममा थिए ।
जन्मदिनमा सुदर्शनले सरप्राइजस्वरुप इन्गेजमेन्टको खबर सार्वजनिक गरेका हुन् । यद्यपी, उनले इन्गेजमेन्ट गर्ने भनेर केही दिनदेखि फिल्म बजारमा चर्चा फैलिएको थियो ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *